- गैर-आख्यानराम्रा कविताभन्दा पनि हाम्रा कवि र कविताको चर्चा छ बजारमा – सुमित्रा सुमी
नुवाकोटमा रहेर लामो समयदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनुभएकी कवि तथा गजलकार सुमित्रा सुमी आफ्नो पहिलो कविता सङ्ग्रह ‘कलेजी बर्को’ लिएर हामीमाझ आउनुभएको छ । गत वैशाख १९ गते नुवा
