- गैर-आख्यानभावना लेखिदिने मेसिन आएपछि त्यसलाई उछिन्न भने अलिक सजिलो छैन – राकेश क्रान्तिकारी
कालेबुङ, भारतमा जन्मनुभएका कवि राकेश क्रान्तिकारी शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । हालसालै उहाँको पहिलो कवितासंग्रह ‘अनाम प्रेमिका’ बजारमा आएको छ । क्रान्तिकारीका कविताहरूमा केही अराजक छन्, केही उन्मुक
