- काव्यगजल : खुसी भएपछि
हातमा सुरा र साथमा सुन्दरी भएपछि के चाहिन्छ र जिन्दगीमा यो खुसी भएपछि । नसा सुराको हो कि सुन्दरीको, छुट्याउनै गाह्रो भो दुवैतर्फबाट यसरी नै नजरको तीर चलेपछि । सोध्ने गर्छन् मानिसहरू मलाई मेरो खुसीको र