- पर्या साहित्यबालुवाको संसार र मरुभूमिको सौन्दर्य
यो संसारभित्र के छ भनेर मलाई कसैले सोध्यो भने म भन्छु यहाँ करोडौँ संसार छन्, हजारौँ युग छन् अनि लाखौँ करोडौँ जीवन छन् । अर्थात् यो संसार, संसारहरूको महासंसार हो । युगहरूको महायुग हो । जीवनहरूको महाजीव
