- पर्या साहित्यकविता : एउटा पृथ्वीको एकजना मानिस
मध्यरातमा एक्कासि जीवित हुन्छन् एउटा पृथ्वीको एकजना मानिस । ब्युँझिएदेखि चराचुरुङ्गीको ब्रह्ममुहूर्तको स्वर सुन्नसम्म उनले विश्वका लागि मौन प्रार्थना गरिरहे । सुप्त सबै प्राणीप्रति उनलाई अकारण माया जा