- Poemकविता : बन्द कारखानाको देश
धुवाँ उड्यो कहिल्यै ती अग्ला चिम्नीबाट आज त्यही चिम्नीहरू निराशाको कालो आकाश हेरिरहेका छन् । मेसिनका आवाजहरू एक समय गीत जस्तै लाग्थे आज कारखानाको पेटभित्र सन्नाटा कराइरहेको छ । देशभर रुग्ण उद्योगहरू घ