- Poemकविता : प्रश्नहरूको विज्ञप्ति
सखारै यो सुदुर गाउँबाट आँसुको झन्डा बोकेर आउँदै छु देशको राजधानी बोकेको छु दिमागको सुर्केनी झोलामा खुर्सानीजस्ता पीरा प्रश्नहरूको फिलुङ्गो । मैले केही हिसाब गर्नु छ केही प्रश्नको उत्तरहरू माग्नु छ ति