- नवपुस्तासङ्ख्या नै साङ्ख्य हो ? (निबन्ध/नवपुस्ता)
“आफ्नो कुरा गर्न सजिलो हुन्छ । आफ्ना बारेमा आफैँ जति जानकार अरू हुँदैन । त्यसैले फ्रान्सेली विद्वान् मोतेञले निबन्धको विषय म नै हुँ भनेका होलान् । उनको सन्दर्भ फरक थियो पक्कै तर यो विचार हाम्रा
