- काव्यकविता : फूल
माटो मुस्कुराउँछ । तिमीलाई देखेर पाखा–पखेरीहरू रमाउँछन् । तिमीलाई देखेर यो फूलको सौन्दर्यमा सबै जना मख्खै तिम्रो छेउमा बसेर सेल्फी लिन्छन् पक्कै माटो मुस्कुराउँछ । तिमीलाई देखेर पार्क अनि बगैँचाहरूमा