माटो मुस्कुराउँछ । तिमीलाई देखेर पाखा–पखेरीहरू रमाउँछन् । तिमीलाई देखेर यो फूलको सौन्दर्यमा सबै जना मख्खै तिम्रो छेउमा बसेर सेल्फी लिन्छन् पक्कै माटो मुस्कुराउँछ । तिमीलाई देखेर पार्क अनि बगैँचाहरूमा रमाउँछन् ।
के युवा के युवती के बुढा के बुढी तिमीसँग रमाउँछन् । तिमीलाई देखेर माया अनि प्रेमको प्रतीक फूल यही फूलले हजुर भगवान् पनि र माउँछन् । यही फूलको बास्नाले किरा, फट्याङ्ग्राहरू बाँच्छन् । तिमीलाई देखेर माटो मुस्कुराउँछ यही फूलले मायाको सुरुवात हुन्छ ।
मायामा जल्दा रहेछन् । आगोमा बल्दा रहेछन् । तिमीलाई देखेर माटो मुस्कुराउँछ । तिमीलाई देखेर फूल

