- पर्या साहित्यकविता : मलाई तिम्रो आँसुले धोइदेऊ
सबैले भन्छन् मलाई एक्ले हो म उही एक्ले रूख हुँ वर्षौँ भयो उभिएर यही सडक किनारको चौतारीमा हेरिरहेछु मानिसहरूको क्रियाकलाप । प्रशिक्षण चलाएको सुनेको छु राति–राति वन्यजन्तुको सिकार गर्दै हिँड्ने तस्करले