- आख्यानक्लासिक कथा : उकास
जग्गा बनाउनु त्यति सजिलो काम होइन । त्यसमाथि पनि बेसर्माको झ्याङ फँडानी गर्नु चानचुने कुरा थिएन तर पनि गाउँलेहरूले दिनरात मिहिनेत गरेर जग्गा फाँडी छोडे । मलिलो माटोको फाँट तयार भयो । ==== ज्ञानी महतो