- समाचारहास्यव्यङ्ग्य निबन्ध संग्रहका लागि लेखकलाई पन्ध्र दिनको थप अवसर
काठमाडौँ । यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानले गर्न लागेको समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धसंग्रहका लागि रचना पठाउने मिति पन्ध्र दिन थप गरेको छ । ‘फित्कौली’ पत्रिकासँगको सहकार्यमा प्रकाशन गर्न ल
