- कलाकला बुझ्ने चेत
मलाई चिया पसलमा एकजना मित्रले भने, “म तपाईंको चित्रकला बुझ्नै सक्दिनँ । प्रायः तपाईंका चित्रहरू हत्पत्ति बुझिँदैनन् ।” आधुनिक चित्रकला र मूर्तिकला राम्रा त देखिन्छन् तर बुझिँदैनन् । मलाई मित्रले