- गैर-आख्यान‘महेश प्रसाईंका रचना बौद्धिक हुन्छन्’ – किशोर; ‘पहाडीको कथाचेत अन्तर्राष्ट्रिय स्तरको छ’ – महेश
ऊ र म नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नुहुन्छ भन्ने पाठकका जिज्ञासा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक समकालीन नेपाली साहित्यका स
