- आख्यानकथा: आमाको तस्वीर
त्यस बिहान कोठाको ढोका ढ्याप्प लागेको आवाजले सुमना ब्युँझिइन् । आँखा मिच्दै बिस्तारै उनले परिदृश्य नियालिन् । कोठाभित्र बत्ती झललल बलिरहेको थियो, तर कोठाबाहिर भने अझै घोर अँध्यारो नै थियो । भित्ते घडी